नुवाकोटमा लुगा धुन गएका सैनिक बेपत्ता
विदुर खबर
२०७७ चैत १७ गते १७:४४
नुवाकोट । नुवाकोटको त्रिशुली खोलामा लुगा धुन गएका सैनिक बेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा जवरजंग गणमा कार्यरत हवल्दार धनश्याम थापा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको अहिले नेपाल प्रहरी र सेनाको टोलीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया