नुवाकोटमा लुगा धुन गएका सैनिक बेपत्ता

विदुर खबर २०७७ चैत १७ गते १७:४४

नुवाकोट । नुवाकोटको त्रिशुली खोलामा लुगा धुन गएका सैनिक बेपत्ता भएका छन् ।

Advertisement

वेपत्ता हुनेमा जवरजंग गणमा कार्यरत हवल्दार धनश्याम थापा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको अहिले नेपाल प्रहरी र सेनाको टोलीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया