बालाजु–रानीपौवा खण्डको कालोपत्रेको माग गर्दै प्रर्दशन
विदुर खबर
२०७७ चैत १ गते २१:१७
नुवाकोट । आईतबार पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डको कालोपत्रेको काम रोकेको भन्दै ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारवाहीको माग गर्दै ककनी गाउँपालिकाका स्थानियले काठमाडौँको तिनपिप्लेमा सिसडोलमा लगिने फोहोरका गाडी रोकेर विरोध गरेका छन् ।
काठमाडौंको तिनपिप्लेबाट फोहोर बोक्ने गाडीलाई डम्पिङ साईड प्रवेश गर्न नदिने जनाएका छन् । करिब ७ वर्ष अघिदेखि अलपत्र पारेको राजमार्ग कालोपत्रे गर्नुपर्ने माग राख्दै नागरिक सचेतकले आजदेखि दवावमुलक अभियान चलाईने संयोजक आदित्य श्रेष्ठले बताए ।
सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत कार्यन्वयन नभएको हुनाले यसपटक कुनै पनि सम्झौता नगरी कालोपत्रे कार्यको सुरुवात भएपछि मात्र अभियान स्थगन गरिने बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया