नुवाकोटको ककनीमा भिरबाट खसेर एक महिलाको मृत्यु
विदुर खबर
२०७५ साउन १० गते १७:०६
रानीपौवा÷नुवाकोटको ककनी गाउँपालिका वडा नं २ को ठुलो चित्रेमा भिरबाट खसेर एक महिलाको मत्यु भएको छ ।
मृत्यु हुनेमा ककनी ठुलोचित्रेकी ४७ वर्षिय भिममाया तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । तामाङको घरमा काम गर्न आएका खेतालालाई खाजा बनाएर ल्याउन क्रममा चिप्लिएर भिरबाट खसेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख वसन्त कुवरले बताउनुभयो । घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया