बलिउड अभिनेता राजिव कपुरको निधन
विदुर खबर
२०७७ माघ २७ गते १७:५५
एजेन्सी । बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । ५८ वर्षका कपुरको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजिव कपुर अर्का चर्चित अभिनेता ऋषि कपुरका भाई हुन् । क्यान्सरका कारण दाई ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको हृदयघातबाट निधन भएको हो ।
राजिवले रामतेरी गंगा, एक जान हे, प्रेम ग्रन्थ, आसमान, जिमिनदारजस्ता चलचित्रमा अभिनय गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया