चन्द्रागिरि हिल्सको आइपीओ नेप्सेमा सूचिकृत
विदुर खबर
२०७७ माघ २३ गते १६:२५
नुवाकोट । चन्द्रागिरि हिल्सको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।
कम्पनीको १५ लाख ३४ हजार ९१० कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । आइतबारदेखि चन्द्रागिरि हिल्सको दोस्रो बजारमा सेयर कारोबार शुरु हुनेछ । शुरुवाती मूल्य न्यूनतम ९६.६९ रुपैयाँदेखि अधिकतम २९०.०७ रुपैयाँ तोकिएको छ ।
कम्पनीको प्रधान कार्यालय चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट काठमाडौंमा छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया