नुवाकोटमा ओलि समुहको विस्तारी बैठक शुरु
विदुर खबर
२०७७ माघ १५ गते १३:३६
नुवाकोट ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि समुहको विदुरमा विस्तारीत बैठक शुरु भएको छ ।
बैठकमा नेकपा ओलि समुहका केन्द्रिय सदस्यहरु केशव पाण्ढ्,विन्दा ढुड्गाना, युवा नेताहरु बद्री मैनाली लगायत सहभागि रहेका छन् । भेलाले जिल्ला कार्यसमिति चयन गर्ने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया