नुवाकोटमा अबैध सालको काठ सहित ७ जना पक्राउ
विदुर खबर
२०७७ माघ ४ गते २०:००
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ समिबोटबाट अवैध रुपमा सालको काठसहित ७ जना पक्राउ परेका छन् ।
शनिवार राती ८ बजेतिर उनीहरुलाई अवैध रुपमा काठ लोड गरी ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राय गरेको हो । प्रहरीले झिल्टुङबाट कोल्फुटार तर्फ अबैध रुपमा सालको काठ लोड गरी लैजादै गरेको अवस्थामा प्रदेश नं.३(०१(०२४ च ४२७० नं.को टाटा गाडि समेत नियन्त्रणमा लिएको छ । उनीहरुसँग ४३.७३ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुको नाम भने नुवाकोट प्रहरीले जानकारी दिएको छैन । पक्रायउ परेका व्यक्तिहरुसहित बरामद गरिएको काठ डिभिजन वन कार्यालय नुवाकोटमा बुझाईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया