जिल्ला सहकारी संघ नुवाकोटको २८ औ वार्षिक साधरणसभा सम्पन्न
विदुर खबर
२०७७ पुष २९ गते १७:२५
नुवाकोट। दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा सहित सञ्चालित जिल्ला सहकारी संघ नुवाकोटको २८ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा संघका अध्यक्ष राजेश श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन सर्बसम्मत रुपमा पारित गरेको छ । संघको पुजी नै शेयर र शक्ति नै सदस्य भएको हुदा संघलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सञ्चालक समिति प्रयत्नशिल रहेको उहाले बताउनुभएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा संघको शेयर पुजी २१ लाख २४ हजार रुपैयाँ रहेको तथा २ सय ७५ वटा सहकारी सस्था सदस्य रहेको लेखा समिति संयोजक श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया