नेपाल एकीकरणको सन्दर्भसँग जोडेर नुवाकोटको पर्यटन प्रर्वद्धन गरिने
नुवाकोट । सरकारले पृथ्वी नारायण शाहको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ ।
संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयले गठन आदेशमार्फत विकास समिति निर्माण गर्ने् प्रक्रिया शुरु गरेको संस्कृति तथा नागरिक उडड्यन मन्त्राी भानुभत्त ढकालले जानकारी दिए । आईतवार पृथ्वी नारायण शाहको २ सय ९९ औ जन्मजयन्ती तथा रााष्ट्रिय एकता दिवस २०७७ को अवसरमा कमलादीमा आयोजना गरिएको विचार गोष्ठीान बोल्दै मन्त्रि ढकालले विकास समिति गठनको काम अन्तिम चरणमा पुगेको बताए ।
पृथ्वी नारायण शाहको एकीकरण अभियान नुवाकोटबाट शुर भएर विजय प्राप्ती भएको र देवहासन पनि नुवाकोटमै भएकोले एकीकरणको धार्मिक पाटोसँग जोडिएको चिम्टेश्वर लगायतका ठाउँलाई सांस्कृतिक,धार्मिक र पर्यटकीय हिसावले संरक्षण गर्न गठन आदेश मार्फत विकास समिति गठन गर्ने् प्रक्रिया शुरु भइसकेको मन्त्रि ढकालको भनाई रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया