नुवाकोट । अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अनुशासनको कारबाहीमा परेपछि माधव नेपाललाई अध्यक्ष बनाउने तयारी प्रचण्डले गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिवाद वारपारकोस्थितीमा पुगेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसद भंग गर्दै बैशाखमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि पार्टीले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
यद्यपी पहिलो बरियता भने प्रचण्डको हुने छ । नेता नेपाललाई मंगलबारको बैठकमा अभ्यक्ष चयन गर्ने कि अर्को बैठकबाट गर्ने भन्ने बिषय टुंगो लागेको छैन ।












रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया