नुवाकोट । काठमाण्डौ, भत्तपुर र धनुसाका प्रमुख जिल्ला अधिकारीहरु फेरिएका छन् ।
काठमाडौंमा नयाँ सिडिओको रुपमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराई आएका छन् । एक बर्षे कार्यकाल सकिएपछि काठमाडौंका हालका सिडिओ जनकराज दाहाल र भक्तपुरका सिडिओ हुमकला पाण्डेलाई गृह मन्त्रालय सरुवा गरिएको हो ।











बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया