नुवाकोटको मेरो माइक्रोफाइनान्सले साढे १७ प्रतिशत लाभांस दिने
विदुर खबर
२०७७ कार्तिक १९ गते १८:०८
नुवाकोट । नुवाकोटको बट्टारमा केन्द्रिय कार्याल्इ रहेको मेरा माइक्रोफाइनान्स लिमिटेडले शेयरधनीलाई १७.८३ प्रतिशत लाभान्स दिने भएको छ ।
कम्पनीको बुधबार साँझ बसेको संचालक समितिको १०२ औं बैठकले १६.९३९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागी ०.८९१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तका सीईओ रामहरी दाहालले जानकारी दिए ।
यसअनुसार कम्पनीले १४ करोड ४८ लाख ६० हजार बोनस शेयर र ७६ लाख २४ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतीपछि लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया