नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५५ पुग्यो
विदुर खबर
२०७७ कार्तिक १३ गते २०:५२
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार हालसम्म नुवाकोटका ४ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३सय २७ पुरुष र एकसय १४ महिलामा संक्रमण देखिएको हो ।
त्यस्तै हालसम्म नुवाकोटका एकसय ८३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा एकसय ४२ जना पुरुष र ४१ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका ६ हजार १० जनाको पिसिआर परिक्षण गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया