धादिङमा चरेससहित एक युवा पक्राउ
विदुर खबर
२०७७ असोज २२ गते १३:४९
धादिङ। पृथ्वी राजमार्गको गजुरी आदमघाटमा ईलाका प्रहरी कार्यालय गजुरीले २० किलो लागूऔषध चरेससहित एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ जिल्ला खनियावास २ तर्ची निवासी ३७ वर्षीय रेशमबहादुर तामाङ रहेका गजुरीस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए । उनका अनुसार ती युवाबाट मोबाइल १ थान र ८ हजार रुपैयाँ नगदसमेत बरामद भएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बागमती प्रदेशको बजेट खर्च निराशाजनक
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले





प्रतिक्रिया