नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो
विदुर खबर
२०७७ असोज ९ गते १८:१५
नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ ।
आज थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।
हाल देशभर १८ हजार २९९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया