बीरगन्जमा एक कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७७ भदौ १६ गते ८:३२
वीरगञ्ज । कोरोना संक्रमणका कारण पर्सामा आज बिहान एक पुरुषको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका– २० का ५३ वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । संक्रमित पुरुषको आज बिहान एक बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
मृतकको गत साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते कोरोना पुष्टि भएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया