क्वारेन्टिनमा खटाइएका गार्डले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरे
विदुर खबर
२०७७ साउन २० गते १२:५८
बुटवल । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका एक सुरक्षा गार्डले शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका छन् ।
देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् । जलेर गम्भीर घाइते भएका उनलाई पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न भने सकेको छैन ।
यस घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान
एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ





प्रतिक्रिया