बेलकोटगढीको अमारे खोलाले बाइक बगायो, एकजना घाईते
विदुर खबर
२०७७ साउन १७ गते १५:०७
विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको अमारे खोलामा आएको बाढीले मोटरसाईकल बगाउँदा एक जना घाईते भएका छन् ।
आज विहान अन्दाजी ६ :३० बजे तिगाऊवाट बट्टारतर्फ आउदै गरेको प्र०१५ प ५२८२ नम्बरको मोटसाईकल बगाएको प्रहरी चौकी तादीले जनाएको छ । खोलाले मोटरसाईकल बगाउँदा मोटरसाईकल चालक बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का मिलन पाण्डे सामान्य घाईते भएका छन् ।
खोलाले बगाएको मोटरसाईकलको अधिकांश मागमा क्षति पुगेको छ । खोलाले बगाएको सो मोटरसाईकललाई स्थानियबासीको सहयोगमा निकालिएको चालक पाण्डेले बताए । खोला तर्ने क्रममा अचान बाढीले मोटरसाइकल बगाएको उनले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया