उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित
विदुर खबर
२०७७ साउन ९ गते १२:४१
नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघले यही साउनको २६ र २७ मा गर्ने भनेको साधारणसभा स्थगित गरेको छ ।
सरकारले सबै प्रकारका सभा,गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन,भेला तथा सम्मेलन गर्न लगाएकाे प्रतिवन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
महासंघका पूर्वअध्यक्ष बिनोद बहादुर श्रेष्ठले सरकारले सभा सम्मेलन खुला गर्ने निर्णय भएको १५ दिन पछाडि साधारणसभा गर्ने गरी हाललाई स्थगित गरिएको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया