एनआईसी एशिया लघुवित्तको मूल्यमा पहिलो दिन नै सकारात्मक सर्किट
विदुर खबर
२०७७ असार २५ गते ११:५१
नुवाकोट । कारोबार शुरु भएको पहिलो दिन नै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबारको लागि ११०.४३ रुपैयाँदेखि ३३१.२१ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज पाएको यस लघुवित्तको पहिलो कारोबार ३३१ रुपैयाँमा प्रि ओपनिङ्ग सेसनमा भएको थियो। त्यसपछि, बढ्न थालेको यस लघुवित्तको शेयरमूल्य, बजार खुलेको आधा घण्टा नबित्दै १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ।
अहिले यस लघुवित्तको शेयरमूल्य ३५४ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी





प्रतिक्रिया