विदुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ७४ लाख रुपैयाँ
विदुर खबर
२०७७ असार १० गते २२:०४
विदुर। विदुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ७ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ।
नगरको सातौँ नगरसभामा विदुर नगरपालिकाका उपप्रमुख गीता कुमारी दाहालले आव २०७७/७८ को वार्षिक योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । उपप्रमुख दाहालले आव २०७५/०७६ को यथार्थ आय व्यय विवरण, आव २०७६/७७
को शंसोधित आय व्यय अनुमान प्रस्तुत गरेका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ





प्रतिक्रिया