विदुर नगरपालिकाको नगरसभामा तनाव
विदुर खबर
२०७७ असार १० गते १७:४७
विदुर । विदुर नगरपालिकाको आज भएको नगरसभामा तनावपुर्ण अवस्था सिर्जना भएको छ ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिहरुले आफुहरुको मागप्रति नगरप्रमुख सञ्जु पण्डितले वेवास्ता गरेको र जनताको मागलाई वेवास्ता गरिएको भन्दै विरोध जनाएपछि नगरसभामा होहल्ला भएको थियो ।
कांग्रेसबाट निर्वातिच भएका जनप्रतिनिधिहरुले नगरसभामा नारावाजी गरेपछि नगसभामा तनाव सिर्जना भएको थियो । नगरसभामा विरोधका बावजुत नगरपालिकाका मेयर सञ्जु पण्डितले अािर्थक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रम पढेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया