यि हुन बट्टारमा जुवाको खालबाट पक्राउपर्नेहरु (नामसहित)
विदुर खबर
२०७७ असार ६ गते १९:५७
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको एक होटलबाट जुवाको खालसहित पक्राउ पर्नेहरुको नाम विदुर खबरलाई प्राप्त भएको छ ।
जुवाको खालबाट पक्राउ पर्नेहरुमा नेकपा नुवाकोटका नेता पदम उप्रेती,ठाकुर पुडासैनी रहेका छन । त्यस्तै अन्यमा दिलवहादुर तामाङ,दिपेन्द्र वली,विष्णु न्यौपाने,भिम खतिवडा,वासुदेव गजुरेल,दिपक सिंखडा र नारायण जी राई रहेका छन ।
उनीहरुलाई जिल्ला प्रहरीको टोलीले झन्डै एकलाख रुपैयाँसहित पक्राउ गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया