ब्लडक्यान्सर पीडित नुवाकोट ककनीका गणेश बचाउ अभियान शुरु,आर्थिक सहयोग जुट्न थाल्यो
विदुर÷ नुवाकोटको ककनी गाउपालिका वडा नं ३ का ब्लडक्यान्सर पिडित गणेशप्रसाद ढुङानाको सहयोगको लागि बचाउ अभियान शुरु गरिएको छ । उनको सहयोगको लागि अभियान शुरु भएसँगै आर्थिक सहयोग समेत जुट्न थालेको छ ।

गणेशप्रसाद अहिले ब्लडक्यान्सर भै भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिरहेका छन । उनको आर्थिक अवस्था नाजुक रहेकोले सहयोग अभियान शुरु गरिएको हो । उनलाई सहयोग गर्न भन्दै कुवेतको जुमेरा होटेलमा कार्यरत नेपालीहरुले २१ ह्जार ८ सय १६ रुपैया संकलन गरी पीडितको बैंक खातामा जम्मा गरिदिएको कुवेतस्थित नेपाली गोर्खा समाज जुमेरा होटेलले जनाएको छ ।
ढुङानालाले समेत सबैसँग सहयोगको अपलि गरेका छन । यदि पिडित ढुङानालाई सहयोग गर्न चाहेमा विदुर खबरडटकमकम ुम्पर्क गर्न सक्नुहुनेछ । अथवा गणेशलाइ सिधै आर्थिक सहयोग गर्न निजको बालाजु स्थित जनता बैंकको खातानम्बर ०१६१०४०५३८०५१०१ (गणेश प्रसाद ढुङाना – केशब प्रसाद ढुङाना) वा निजको अभिभाबक केशब प्रसाद ढुङानालाई उहाको मोबाईल नम्बर ९८४३०५६०७८ मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया