व्यवसाय संचालनको माग गर्दे ककनीका व्यवसायिहरु आन्दोलनमा उत्रिए
विदुर खबर
२०७७ जेठ २२ गते २०:४४
नुवाकोट । नुवाकोटको ककनी गाँउपालिकाका व्यवसायिहरु आन्दोलनमा उत्रिएका छन् ।
व्यवसायिहरुले आफुले नियमित संचालन गर्दै आएका सम्पुर्ण व्यापार ब्यबसाय संचालन गर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिउका हुन् । झण्डै तिन महिना देखी बन्द भएका कारण घरभाडा तिर्न, घर व्यवहार चलाउन समेत अफ्ट्यारो परेको हुँदा निश्चित समय सम्म सबै पसलहरु खोल्न पाउनुपर्ने ब्यबसायीहरुको माग रहेको छ । व्यवसायीहरुको माग अनुशार गाँउपालिकाले प्रमुख जिल्ला अधिकारीसंगको परामर्श सहित बिहान नौं बजेसम्म र बेलुकी ५ बजे देखि सम्पुर्ण ब्यापर ब्यबसाय खुल्ने निर्णय भएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ ।
अब ककनी गाँउपालिकामा बिहान नौ बजेसम्म र बेलुका ५ बजेपछि कुनै पनि व्यापार व्यवसाय बन्द नहुने र नगराउने निर्णय भएको गाँउपालिकाका अध्यक्ष लामाले बताउनुभएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया