नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय ७८ जना पुग्यो

विदुर खबर २०७७ जेठ २१ गते २१:३३

नुवाकोट । नेपालमा २०१ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्यमन्त्रालयले २०१ जना नयाँ कोरोना भाइरसको संक्रमित थपिएको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २३ सय  पुगेको छ । जसमा २७८ जना संक्रमित कोरोना संक्रमणबाट निको भएका छन् ।

यस्तै कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । यसरी कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Advertisement

प्रतिक्रिया