नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय ७८ जना पुग्यो
विदुर खबर
२०७७ जेठ २१ गते २१:३३
नुवाकोट । नेपालमा २०१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्यमन्त्रालयले २०१ जना नयाँ कोरोना भाइरसको संक्रमित थपिएको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । जसमा २७८ जना संक्रमित कोरोना संक्रमणबाट निको भएका छन् ।
यस्तै कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । यसरी कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया