बलिउड संगीतकार वाजिद खानकाे निधन, काेराेनाकाे आशंका

विदुर खबर २०७७ जेठ १९ गते ९:४६

बलिउडका चर्चित संगीतकार बाजिद खानकाे निधन भएकाे छ । वाजिदको सोमबार मध्यरातमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

Advertisement

उनी ४२ वर्षका थिए। उनी केही समयदेखि मृगौला रोगबाट पीडित थिए । तर पछिल्लाे समय उनलाइ घाँटीमा समष्या भएपछि  चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो। उनलाइ काेराेनाकाे संक्रमण हुनसक्ने अनुमान छ । यद्यपि कोविड १ या को परीक्षण रिपोर्ट आउन बाँकी छ।

भारतीय संगीत बजारमा प्राय रियालिटी शाेमा देखिने बाजिद खानकाे जाेडी साजिद बाजिद  निकै चर्चित छ।

Advertisement

प्रतिक्रिया