रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण
विदुर खबर
२०७७ जेठ १४ गते १४:५९
रौतहट । रौतहटको पाँच स्थानका क्वारेन्टाईनमा बस्दै आएका ३५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
उनीहरुमा गरिएको पिसिआर परिक्षणको प्रतिबेदनमा कोरोनाभाईरसको संक्रमण देखिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले सार्बजनिक गरेअनुसार गौर नगरपालिकामा ८ जना, ईशनाथ नगरपालिकामा १६ जना, देवाहि गोनाही नगरपालिकामा २ जना , कटहरिया नगरपालिकामा २ जना र गढिमाई नगरपालिकामा ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यससगै रौतहटमा कोरोनाभाईरसको संक्रमित संख्या १ सय ५ पुगेको छ । भारतका बिभिन्न शहर बाट घर फर्केका उनीहरुमा कोरोना भाईरसको संक्रमण देखिएको हो । सबैजना क्वारेन्टाईनमा बसेको हुनाले उनीहरु बाट समुदायमा जान पाएको छैन । संक्रमितको संख्या बढदै जान थालेपछि स्थानीय तहमै आईसोलेसन कक्षको स्थापना गर्न लागिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया