बालकको मृत्युको विषयलाई लिएर थानसिङ तनावग्रस्त
विदुर खबर
२०७७ वैशाख ३१ गते १८:३१


फाइल फोटो ।
विदुर । नुवाकोटको लिखु गाउँपालिकाको थानसिङमा बालकको मृत्युको विषयलाई तनावग्रस्त बनेको छ ।
स्थानिय रामशरण सुनारका नौ बर्षिय छोरा सन्देश सुनारको क्रसरमा डुबेर मृत्यु भएपछि स्थानियहरुले दोषीलाई कारवाहि र पिडितलाई क्षतिपुर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि थानसिङ तनावग्रस्त बनेको हो ।
स्थानियवासीले अहिले सडकमा ढुङ्गा राखेर सडक अबरुद्द पारेका छन । भने घटनास्थलतर्फ प्रहरी गएको जिल्ला प्रहराी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया