नेविसंघका अध्यक्षसहित सयभन्दा बढी पक्राउ
विदुर खबर
२०७७ वैशाख २९ गते १८:०५
काठमाडौँ । नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने क्रममा नेविसंघका अध्यक्ष राजीव ढुंगानासहित सयभन्दा बढी पक्राउ परेका छन् ।
नेविसंघको आयोजनामा सोमबार मण्डलामा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । लकडाउनबीच प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महमन्त्रीहरु बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दिपक भटराई, प्रभात दाहालसहित नेता, कार्यकर्ता पक्राउ परेका हुन् ।
उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
नुवाकोटको बेलकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु





प्रतिक्रिया