नुवाकोट घोरल प्रकरण : वन कार्यालयका प्रमुख अख्तियारको फन्दामा
विदुर खबर
२०७७ वैशाख २७ गते १५:५५

घोरल हराएपछि देखिएको खोरको अवस्था ।
नुवाकोट । डिभिजन वन कार्यालयकै परिषरबाट खोर फुटाएर घोरल भागेको घटना वाहिरिएपछि वन कार्यालयका प्रमुख अख्तियारको फन्दामा परेका छन ।
कार्यालयै रहेको खोरबाट यहि २४ गते राती १० बजे घोरल भागेको कार्यालयले दाबी गरेपनि स्थानियहरुले घाइते रहेको घोरल कुनैपनि अवस्थामा भाग्न नसक्ने बताएपछि कार्यालयका प्रमुख जय मंगल यादवविरुद्ध अख्तियारमा मुद्दा परेको हो ।
यस विषयमा विस्तृत जानकारी केही वेरमा ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया