नुवाकोटमा लकडाउन उल्लघन गर्ने एकसभन्दा बढी प्रहरी नियन्त्रणमा
विदुर खबर
२०७७ वैशाख १५ गते १७:५२
विदुर । नुवाकोट प्रहरीले आज लकडाउन उल्लघन गर्ने एकसयभन्दा बढीलाई दुई घण्न्टा नियन्त्रणमा लिएर छाडेको छ ।
जिल्लामा लकडाउन उल्लघनका घटना बढि भएको तथा जिल्लामा रहेका प्रहरी र प्रशासनको चर्काे आलोचना बढेपछि नुवाकोट प्रहरीले आज चेकजाँचमा कडाई गरेको हो । प्रहरीले लकडाउनको उल्लछन गरेको भन्दै एकसय ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये ७० पुरुष र ३५ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो एकसातायता नुवाकोटमा लकडाउन उल्लघनका घटनामा वृद्धि भएपनि नुवाकोट प्रशासन र प्रहरी रमिते बनेको भन्दै सामाजिक संजालमा विरोध भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया