रसुवामा गाई काटेर खाएको आरोपमा ५ जना पक्राउ
विदुर खबर
२०७७ वैशाख  ४ गते २१:०८
	


फाईल फोटो ।
रसुवा । उत्तरगया गाउँपालिका–४, मनिगाउँमा गाई चोरेर काटेर खाएको आरोमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मनिगाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन घलान, २० वर्षीय सन्तबहादुर थिङ, दिपेन्द्र थिङ र ३५ वर्षीय बाटुली थिङ रहेका छन् ।प्रहरीका अनुसार जिल्लाको कालिका गाउँपालिका–२ कि नन्द कुमारी ढकालले आफ्नो गोठमा रहेको गाई हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेकी गर्नु भएको थियो ।
गाई चोरेर एकान्त जंगलमा लगेर काटेर मासु लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरूलाई मासु सहित बिहीबार दिउँसो पक्राउ गरिएको हो ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया