नुवाकोटमा विदेशबाट आएका ४ सय २५ जना होम क्वारेन्टाइनमा
विदुर खबर
२०७६ चैत २१ गते १७:०४


सांकेतिक तश्वीर ।
नुवाकोट । नुवाकोटमा कोरोना भाइरस (कोभिड १९) को त्रास बढेपछि जिल्ला भित्रने स्थानीयको तथ्यांक लिन थालिएको छ ।
फागुन ३० देखि चैत २० सम्ममा चार सय २५ जना भारत र तेस्रो देशबाट आएका मात्रै छन्। कोरोना भाइरसको संक्रमणको आंशका बढेपछि बाहिरबाट आएर जिल्ला प्रवेश गर्नेहरुको लगत संकलन गरी सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । उनीहरु सबैलाई वडा कार्यालयको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।
विदेशबाट आउनेमा भारत, दुबई, मलेसिया, दक्षिण कोरिया, नर्वे, अमेरिकाबाट आउने धेरै छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया