कोरोना प्रभाव : रसुवा सुनसान (फोटो फिचर)
विदुर खबर
२०७६ चैत ११ गते १२:००
रसुवा । सरकारले सोमबार देशभर लकडाउन गर्नै घोषणा गरेसँगै रसुवा पनि सुनसान बनेको छ ।
सधै भिडभाड हुने रसुवाको टिमुरे, धुन्चे वेत्रावति लगायतका बजार क्षेत्र अहिले सुनसान रहेको हाम्रा सहकर्मीले बताएका छन । लकडाउनका कारण जिल्लाको विभिन्न बजार क्षेत्रमा रहेका पसलहरु बन्द रहेका छन भने सवारीसाधन समेत ठप्प छन ।
त्यस्तै ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया