ईनारपाटीमा निस्कियो कोरोनाविरुद्ध सचेतना ¥याली
विदुर खबर
२०७६ चैत ८ गते २१:३७
बट्टार । विदुर नगरपालिका वडा नम्बकर ६ ईनारपार्टीमा शनिवार कोरोना भाइरसविरुद्ध सचेतना ¥याली निस्किएको छ ।
ईनारपाटी बचत समुहको आयोजना तथा आचार्य इन्जिनियरिङ्घ परामर्श केन्द्र विदुरको आर्थिक सहयोगमा कोरोनाविरुद्धको सचेतना ¥याली निकालिएको इनारपाटी बचत समुहले जनाएको छ । ईनारपाटीबाट निस्किएको ¥याली वडाकाृ विभिन्न स्थानमा पुगेर कोणसभामा परिणत भएको समाजसेवी तथा सामाजिक अभियान्ता राजकुमार आचार्यले जानकारी दिनुभयो ।
कोणसभामा कोरोना भाइरसको बारेमा स्थानियबासीहरुलाई जानकारीमुलक पर्चा, पम्पलेट वितरणका साथै विभिन्न स्थानमा कोरोना भाइरसबारे पर्चा समेत टाँस गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया