कोरोनाको एन्टिभाइरल भ्याक्सिन तयार भएको एक कम्पनीको दाबी
विदुर खबर
२०७६ फागुन २२ गते २०:०४
एजेन्सी– होस्टनस्थित ग्रेफिक्सका वैज्ञानिकहरूले कोरोना भाइरसको एन्टिभाइरस भ्याक्सिन तयार भइसकेको जनाएका छन्।
हस्टन बिजनेस जर्नलमा कम्पनीले भनेअनुसार उनीहरूले तयार पारेको उक्त भ्याक्सिन जनावरमा परीक्षण गर्नका लागि तयार भएको छ। बेलायतका वैज्ञानिकहरूले उक्त भ्याक्सिनको परीक्षण गरिसकेको जनाएपछि र अस्टनस्थित यूनिभर्सिटी अफ टेक्ससका अनुसन्धाताहरूले उनीहरूले बनाएको रसायनिक सम्मिश्रणको विश्वसनीयताको अध्ययन गरिसकेपछिमात्रै सो भ्याक्सिन सार्वजनिक हुने जनाइएको छ।
डेली मेलबाट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)
विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न





प्रतिक्रिया