‘ए मेरो हजुर ४’को छायांकन सुरु
विदुर खबर
२०७६ फागुन २० गते १९:४६
नुवाकोट । अनमोल केसी र सुहाना थापाको अभिनय रहने फिल्म ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ ।
शुक्रबार कार्यविनायक मन्दिरमा पूजा गरेर छायांकन सुरु भएको होे। शुभसाइतमा अनमोल, सुहाना थापा, सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा लगायत सहभागी थिए।
छायांकन शुरु गर्दै फिल्मका कलाकारले क्यामेरा पूजा गरेका थिए। निर्माण युनिटका अनुसार सो फिल्मको केही दृष्य काठमाडाैंमा छायाँकन गरेर युनिट पोखरा जानेछ।
यो फिल्मको दोस्रो सिक्वेलमा अनमोल र सुहानाको जोडिले अभिनय गरेको थियो। पहिलो सिक्वेलमा यी दुबै कलाकार थिएनन्।
फिल्म प्रेम कथामा आधारित छ भने आगामी दशैंमा रिलिजको लक्ष्य बनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया