बाँस्कोटाको कमिसन ‘डिल’मा प्रधानमन्त्री पनि संलग्न : केसी
विदुर खबर
२०७६ फागुन १६ गते ७:३२
नुवाकोट। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नभई पूर्वमन्त्री गोकुल बाँस्कोटाले कमिसन डिल नगरेको आरोप लगाएका छन्।
नुवाकोटको एक कार्यक्रममा बोल्दै नेता केसीले झुट र भ्रमको आश्वासन बाडेर बहुमत प्राप्त गरेको सरकारले जनतामा निराशा थपेको आरोप लगाए।
केसीले भने, ‘मत प्राप्त गरे तर त्यो मतको अन्याय भयो।’ बलात्कार, हत्या हिसां, आतंक, भष्ट्रचारले प्रशय पाएको बताए। सरकार र वामगठबन्धनलाई जनताको मतको पाप लाग्ने समेत उनले बताए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया