नुवाकोटको तारकेश्वरमा वडा कार्यालय बनाउन एक महिलाद्धारा एक रोपनी जग्गा दान
विदुर खबर
२०७६ फागुन १० गते २१:३०

तारकेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ मा वडा कार्यालय निर्माणको लागि स्थानिय ७८ वर्षिय नेमाजोम तामाङले वडा नम्बर एकमा वडा कार्यालय निर्माणको लागि एक रोपनी जग्गा दान गर्नुभएको छ ।
नेमाजोमले आफ्ना देहान्त भएका श्रीमान नेमा तामाङ्गको नाममा जग्गा दान गर्नुभएको हो ।
सम्बन्धित
प्रतिक्रिया