रेजिना सुजाली मगरको नेतृत्वमा मगर महिला संघ नुवाकोटको कार्यसमिति चयन
विदुर खबर
२०७६ फागुन १० गते २०:४०
विदुर । नेपाल मगर महिला संघ नुवाकोटको तेस्रो अधिवेशनले रोजिना सुजाली मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमति चयन गरेको छ ।
शनिवार विदुरमा भएको तेस्रो अधिवेशनले रोजिनाको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पार्वती थापामगर, सचिवमा कविता थापामगर र कोषाध्यक्षमा देविमाया मगर चयन हुनु भएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा कोकिला थापामगर, सुमिता आलेमगर, शशी लुगेली थापामगर, सविता थापामगर, सावित्री रानामगर, एलिसा आलेमगर, सुनिता पुलामीमगर, मौसमी आलेमगर र भगवती थापागर चयन भएका छन ।
निर्वाचित पदाधिकारीलाई नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले सपथ ग्रहण गराउनुभएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया