स्वर्गिय नेता बोगटीको शालिक अनावरण
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्व सहकर्मि दिवंगत नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गरेका छन् ।
ऊर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनसहित सोमबार नुवाकोटको विदुर नगरपालिका ७ तुप्चे पुगेका अध्यक्ष प्रचण्डले सोही स्थानमा निर्माण भएको दिवंगगत नेता पोष्ट बहादुर बोगटीको शालिक अनावरण गरेको हुन् । सो अवसरमा अध्यक्ष प्रचण्ड र मन्त्री पुनले श्री चण्डेश्वरी मा.वि. को अभिभावक भेला लाई सम्बोधन गरे ।
मुलुक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेका स्व।नेता पोष्ट बहादुर बोगटीको उनकै जन्मथलोमा शालिक निर्माण गरिएको छ । १५ लाख लागतमा निर्मीत शालिक सगै चौतारा पनि निर्माण गरिएको छ । बिभिन्न संघ संस्था, बिदुर नगरपालीका, वडा कार्यलय , स्थानिय युवा क्लबहरु लगाएतको आर्थिक सहयोगमा २ महिनामा नै सो शालिक निर्माण भएको निर्माण कमिटीक अध्यक्ष कल्पना रिमालले जानकारी दिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक
भोटेकोशी बाढीको ६८ दिन: बाढीपीडितद्वारा विदुरमा प्रदर्शन, प्रजिअ र नगरलाई ६ बुँदे मागपत्र





प्रतिक्रिया