आजको माैसम : दिउँसो मध्य र पूर्वी पहाडका केही भागमा बदलीसहित पानी पर्ने सम्भावना
विदुर खबर
२०७६ माघ  २६ गते ८:३९
	
नुवाकोट । अहिले पहाडी क्षेत्रको केही ठाउँमा सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
नेपालमा अहिले कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेको भएपनि दिउँसोपख मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने संभावना रहेको मौसम्बिद् प्रतिभा मानन्धरले बताउनुभयो ।
आज राति पनि मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लाग्ने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानूमान् महाशाखाले जनाएको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ





प्रतिक्रिया