यस्तो रह्योे छैठौं नुवाकोट महोत्सवको पहिलो दिन (फोटो फिचर)

विदुर खबर २०७६ माघ १६ गते २०:००
फाईल फोटो ।

नुवाकोट । बिहिबारबाट शुरु भएको छैठौं नुवाकोट महोत्सवमा पहिलो दिनमै व्यापक मात्रामा अवलोकनकर्ताको भिड लागेको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा पर्यटन वर्षलाई लक्षित गर्दे गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानिय, कला,भाषा संस्कृति र पहिचानलाई महोत्व दिइएको छ ।

Advertisement

Advertisement

Advertisement

 

 

 

 

प्रतिक्रिया