ललितपुरबाट विप्लवका दुई नेता पक्राउ
विदुर खबर
२०७६ माघ १ गते १७:४२
ललितपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहका दुई जना जिल्लास्तरीय नेतालाई प्रहरील पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ललितपुरको तिखिदेवलबाट बुधबर दिउँसो प्रक्राउ परेका थिए । ललितपुरस्थित एनसेल टावरमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया