नुवाकोटमा बनेको जिप फ्लायरको परिक्षण शुरु
विदुर खबर
२०७६ मंसिर १९ गते १९:५०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको “जिप फ्ल्यायर”को परिक्षण शुरु गरिएको छ ।
दरवार एडभ्यान्चरद्वारा संचालित साहसिक खेल “जिप फ्ल्यायर” परिक्षण शुरु भएको हो । “जिप फ्ल्यायर” केहिसमयपछि औपचारिक कार्यक्रम गरि सबैको लागि खुल्ला गरिने बताइएको छ । नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न यसले महत्वपुर्ण भुमिका खेल्ने सरोकारवालाहरुले विश्वास गरेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अर्थतन्त्रको संकट : व्यवसायीको पीडा, चेक प्रणालीको दबाब र सरकारको जिम्मेवारी
नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प





प्रतिक्रिया