कास्की- २ मा नेपाको जित सुनिश्चित
विदुर खबर
२०७६ मंसिर  १५ गते १७:५६
	
		
	
नुवाकोट । कास्की-२ को प्रतिनिधि सभामा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई विजयी हुने लगभग पक्का भएको छ।
कुल खसेको मत ४५ हजार ५ सय ६३ मा ३६ हजार ९ सय २१ मत गणना हुँदा विद्याले कांग्रेस उम्मेदवार खेमराज पौडेल भन्दा ८ हजार पाँच सय १२ मत बढी ल्याएकी छन्। विद्याको मत २० हजार सात सय ७१ छ भने खेमराजको १२ हजार २ सय ५९ छ।
अब गन्न बाँकी मत ८ हजार ६ सय ४२ छ। पोखराका ३३, २१, २०, १५, १६, १७, ११ र ९ वडाको मतगणना सकिएको छ। अब ४, ७ र ८ नम्बर वडाको मत गन्न बाँकी छ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन





प्रतिक्रिया