कास्की- २ मा नेपाको जित सुनिश्चित
विदुर खबर
२०७६ मंसिर १५ गते १७:५६
नुवाकोट । कास्की-२ को प्रतिनिधि सभामा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई विजयी हुने लगभग पक्का भएको छ।
कुल खसेको मत ४५ हजार ५ सय ६३ मा ३६ हजार ९ सय २१ मत गणना हुँदा विद्याले कांग्रेस उम्मेदवार खेमराज पौडेल भन्दा ८ हजार पाँच सय १२ मत बढी ल्याएकी छन्। विद्याको मत २० हजार सात सय ७१ छ भने खेमराजको १२ हजार २ सय ५९ छ।
अब गन्न बाँकी मत ८ हजार ६ सय ४२ छ। पोखराका ३३, २१, २०, १५, १६, १७, ११ र ९ वडाको मतगणना सकिएको छ। अब ४, ७ र ८ नम्बर वडाको मत गन्न बाँकी छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया